काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले डा.महेशराज पन्त र डा. कृष्णप्रसाद ओलीलाई कार्यालयको विज्ञ पदमा नियुक्ति दिएकी छन्। राष्ट्रपति भण्डारीले डा. पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र डा. ओलीलाई वातावरणका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरिएको कार्यालयद्वारा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। डा पन्त काठमाडौँ महानगरपालिका १५