१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

राष्ट्र बैंक संचालक समितिमा पुग्याे नविल–एनबी बैंक मर्जर प्रक्रिया, ५ महिनाभित्र एकीकृत कारोबार हुने

काठमाडौँ । निजी क्षेत्रको पहिलो नविल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई गाभ्ने सहमतिकाे फाइल राष्ट्र बैंक संचालक समितिमा पुगेकाे छ । बुधबारकाे बाेर्ड बैठकमा कुनै निर्णय भने नभएकाे डेपुटी गभर्नर बमबहादुर मिस्त्रले अर्थपथलाई बताए । मिस्त्रले भने संचालक समितिम फाइल पेश भएकाे तर निर्णय भने भैनसकेकाे बताए । नियमनकारी निकाय नेपाल