१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेपाल डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना

काठमाडौं । नेपाल डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना गरेको छ । एमसिसि पास भएको बिरोधमा आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान ६ बजे तोडफोड गरिएको घटनाले नेपाल डेरी एसोसिएसन दुख व्यक्त गर्दै उक्त घटनाको घोर भत्सर्ना