९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिटिजन्स म्युचुअल फण्ड २ को न्याभ घटेर ११.९७ रुपैयाँ

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को माघ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । उक्त फण्डको न्याभ पौष महिनाको तुलनामा माघमा घटेको छ । पौष महिनामा १२ रुपैयाँ ५६ पैसा रहेकोमा माघ महिनामा घटेर ११ रुपैयाँ ९७ पैसामा सिमित भएको छ । त्यस्तै, सो योजनाको नाफा