९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा माग ८ लाख ५० हजार कित्ता, २६ लाख २६ हजार जनाको आवेदन

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन २६ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन आइतबार २६ लाख २६ हजार ९० जना आवेदकले ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग