काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज (फागुन ५ गते, बिहीबार) दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । यो ट्रेजरी बिल भोलि (फागुन ६ गते, शुक्रबार) खरिद गरिनेछ । काउण्टरपार्टीले