काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेको २ वटा लघुवित्तको संस्थापक शेयर आज (फागुन ५ गते) देखि बिक्री खुला गरेको छ । बैंकले शेयर लिलाम बढाबढ गरी २ वटा लघुवित्तको ७ लाख ५५ हजार ९४० कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । बैंकले छिमेक लघुवित्त वित्तीय संस्थाको ६