काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेपमा हालै गरिएको व्याजदरप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । आयातीत वस्तुहरूमा एलसीबाट हुने कारोबारमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधानले व्यावसायिक क्षेत्रलाई चुनौती सिर्जना भइरहेको परिप्रेक्षमा हाल आएर निक्षेपमा दिइने ब्याज दर वृद्धिले थप चुनौती सिर्जना भएको चेम्बरले जनाएको छ । कोभिड