काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको आईपीओ आज (फागुन २ गते, सोमबार) देखि स्थानीय सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरिएको छ। कम्पनीले आज फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेक्क हो । कम्पनीको पहिलो चरणमा हाल कायम चुक्ता