काठमाडौं । हालसम्म ४४ वटा लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितराण् गर्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५१ कम्पनी सूचीकृत छन् । नेप्सेमा सूचीकृतमध्ये ४३ वटा लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । लघुवित्तमध्ये सबैभन्दा बढी लाभांश महिला लघुवित्त