९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

वल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्दै

काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेशन्स लिमीटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई सहयोग गर्ने भएको हो । वल्डलिंकको सहयोगमा उद्यमशिलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै