काठमाडौं । ग्रीनलाइनका सञ्चालक अमित अग्रवालले विभिन्न बैंक तथा अन्य गरी ८० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै अग्रवालले ८० करोड रुपैयाँ मात्रै तिर्न बाँकी रहेको बताएका हुन् । आफुले मिटरब्याजमा २४ प्रतिशत तिरेर ऋण लिएको र त्यही ऋणका कारण उठ्न नसकेको उनले