९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

शिवम् सिमेन्ट्सको नाफा २७.५३ प्रतिशत घट्यो, ईपीएस १९.६० रुपैयाँमा सिमित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २७.५३ प्रतिशत घटेर ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी