९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

पर्यटन मन्त्री आलेसहित ९ जनाविरूद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित ९ जनाविरूद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित ९ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका हुन् । सीईओ रेग्मीले मन्त्री आलेसहित पर्यटन