९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, आवेदन कसरी दिने ?

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (माघ २७ गते, बिहीबार) देखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड