८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सानिमा लाइफले दियो साउँदकी श्रीमतीलाई साढे ५ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको डडेल्धुरा शाखाले मृतक देव सिंह साउंदकी श्रीमती लछु सांउद लाई ५ लाख ५९ हजार आठ सय रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । सायउदले डडेल्धुरा शाखाबाट २०७५ सालमा ५ लाख रुपैयाँ बीमा पोलिसी खरिद गरेका थिए । उनको गत मंरिस ५ गते हृदयघातको कारण