८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सांग्रीला विकास बैंकको १०६ औं शाखा राजापुमा

काठमाडौं । सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा दिदै सांग्रीला विकास बैंकले आफ्नो १०६ औं शाखा बर्दियाको राजापुरमा संचालनमा ल्याएको छ । माघ ६ गते विहिवारबाट उक्त शाखा संचालनमा आएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ । राजापुर नगरपालिका वडा नं. ४ मा संचालिन सो शाखाले पनि अन्य क्षेत्रका सेवाग्राहीलाई जस्तै