८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल टेलिकम र साइबरनेटिक्स बीच सम्झौता सम्पन्न

काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटिई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित