काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न शुरु गरेका छन् । कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पौष मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । दुवै बैंकको दोस्रो त्रैमासमा सुधार गरेका छन् । विकास बैंकहरुमा अब्बल मानिने यी दुवै बैंकबीच