८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

एकैदिन सुन १ हजार र चाँदी ३० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रत्तितोला १ हजार र चाँदी ३० रुपैयाँले बढेकोछ । आज सुन १ हजारले बढेर छापावाला सुन प्रत्तितोला ९३ हजार ७ सय र तेजावि सुन ९३ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ३