७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.१० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २१.६६ रुपैयाँ

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कुत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार माइक्रोफाइनान्सको नाफा ३८.१० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोहि अवधीमा ७ करोड ५६ लाख १६ हजार ५९३ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा