७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

ओपो ईन्नो डे २०२१ ले जित्यो एफओटीडी अवार्ड

काठमाडौं । ओपो ईन्नो डे २०२१ वेबसाइटले एफडब्ल्यूए (फेवरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (एफडब्ल्यूए) अवार्ड जितेको छ । डिजिटल डिजाइन र मिडिया रचनात्मकताका क्षेत्रमा एक अग्रणी अवार्डका रुपमा रहेको एफडब्ल्यूएमा विश्वभर मध्यबाटै सर्वाधिक प्रगतिशील र अग्रगामी परियोजनाहरुको वास्तविक समयमै छनोट गर्नका लागि ३५ भन्दा बढी देशका ५ सय ब्यवसायिक निर्णायकहरु