७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

३ दिन सार्वजनिक बिदा

काठमाडौं । कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका ?पमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकामा थारू बाहुल्यता रहेकोले १ माघदेखि नयाँ वर्षका ?पमा मनाउने