७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

हिमालयन क्यापिटलले लगानीकर्ताहरुलाई नयाँ वर्षको अवसरमा बिशिष्टकृत लगानी व्यवस्थापन सेवा दिदै

काठमाडौं । हिमालयन क्यापिटल लगानिकर्तालाई बिशिष्टकृत लगानी व्यवस्थापन सेवा दिदै छ । सर्वसाधारण लगानीकर्ताहरुलाई लगानी सम्बन्धि बिभिन्न बिशिष्टकृत सेवाहरु प्रदान गरिरहेकोमा पुन: नेपालको पुंजी बजारको एक नविन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन “अल्फा” र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन