काठमाडौं । प्रदेश लोकसेवा आयोग कर्णालीले कर्मचारी माग गरेको छ । आयोगले मंगलबार एक सुचना जारी गदै ठ्लो संख्यामा स्थाई पदपूर्तिका लागि कर्मचारी माग गरेको हो । आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक/ प्राविधिकतर्फ कर्मचारीको माग गरेको हो । आयोगले अप्राविधिक पाँचौं