काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले अदालतमा मुद्धा दायर गरेका छन् । दुगडले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ पाटन उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । यसअघि दुगड समूहले राष्ट्र बैंकको नियमन विभागमा उजुरी दिएका थिए । बङ्गलादेश बैङ्कको रणनीतिक साझेदार आईएफआईसि बैङ्कले आफ्नो