एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको नयाँ लहरले प्रतिष्ठित ’ग्रामी अवार्ड’ स्थगित भएको छ । संगीत क्षेत्रको सबैभन्दा ठूलो अवार्ड मानिने ग्रामी अनिश्चितकालका लागि स्थगित भएको हो । यही जनवरी ३१ देखि आयोजना गर्ने तयारी रहेको ग्रामी कोरोनाको त्रासका कारण रोक्नु परेको आयोजकले जनाएको छ । अवार्डको लागि केही समय