काठमाडौ । २ कम्पनिको शेयरमुल्य समायोजन भएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयरमूल्य आज बिहिबार समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि २ कम्पनिले बुक क्लोज गरेसंगै नेप्सेले नयाँ मुल्य समायोजन गरेको हो । श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत बोनस समायोजनपछि