काठमाडौं । सुनचाँदीको भाउ नेपाली बजारमा बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ८०० रुपैयाँ र चाँदीको