काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालनभएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ । कार्यक्रममा सुभकामना मन्तब्यदिनुहुदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा