पैसाको लागी पछि लागगेको भए म अहिले सम्भु होइन धन प्रसाद हुन्थेँ सम्भुप्रसाद पौडेल, अध्यक्ष, नविल बैंक लि नेपालको बैंकिङ क्षेत्रका अर्का हस्ती हुन सम्भुप्रसाद पौडेल । हालै राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै उमेर हदवन्दी तोकेको छ । त्यसले नेपालका ३ बैंकरलाई प्रतक्ष्य प्रभाव पारेको छ । त्यसमध्येका एक