विनय बञ्जारा « Arthapath.com
२३ मंसिर २०८१, आईतवार

Author: विनय बञ्जारा

मंसिरपछि निर्माण व्यवसायको कर्जा के हुन्छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गएको १६ साउनमा परिपत्र जारी गर्दै निर्माण व्यवसायसँग सम्बन्धित ऋणीलाई दुई विशेष व्यवस्थाहरु गरेको थियो । यसले निर्माण व्यवसायीलाई मंसिर मसान्तसम्म ऋण नतिरी बस्ने छुट दियो । साथै उनीहरुले जो कोहीका नाममा काटेको चेक नसाटिए पनि कालोसूचीमा नपर्ने अवस्था आयो । यस व्यवस्थाले निर्माण क्षेत्रका