विनय बञ्जारा, Author at Arthapath.com - Page 4 of 12 Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Author: विनय बञ्जारा

संसारमै नभएको ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’मा किन चर्काइँदै छ बहस ?

काठमाडौँ । नेपालमा जेनजी आन्दोलनका केही अगुवाहरुले जनताद्वारा सोझै मतदान गरेर चुनिने प्रधानमन्त्रीको शासकीय व्यवस्था गर्न फेरि पनि सामाजिक सञ्जालमार्फत आह्वान गरिरहेका छन् । यस किसिमको व्यवस्थाबारे नेपालमा पहिलो पल्ट बहस भएको भने होइन । विद्यमान संविधान निर्माणकै चरणमा नेकपा एमालेले यस्तो व्यवस्थाको पक्षमा बहस चलाएको थियो । माओबादीले प्रत्यक्ष