बजारमा पैसाको बहाव व्यवस्थापन गर्ने मौद्रिक नीति र वित्तीय संस्थाको स्वास्थ्य जोगाउने नियामकीय नीतिबीचको मसिनो सीमारेखा नबुझ्दा आम पाठक मात्र होइन, कतिपय व्यवसायी र सरोकारवाला समेत अलमलमा पर्ने गरेका छन्। काठमाडौँ । अबको केही हप्ताभित्र सार्वजनिक हुने नयाँ मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले नियामकीय नीतिहरुलाई ‘नबदलने’ सोच अघिसारेका खबरहरु सार्वजनिक