विनय बञ्जारा, Author at Arthapath.com - Page 3 of 12 Arthapath.com
४ श्रावण २०८३, सोमबार

Author: विनय बञ्जारा

कर्जा वर्गीकरण र प्रोभिजनको नीति बदल्ने राष्ट्र बैंकको घोषणा अलपत्र, बैंकर भन्छन् : ‘लगन पछिको पोते हुने भो’

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बूँदा नम्बर ७६ मा भनिएको छ— ‘विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गरिनेछ ।’ यो मौद्रिक नीति सार्वजनिक भएको सात महिना पुग्नै लाग्यो । गएको २७ असारमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालकै पहिलो मौद्रिक नीति सार्वजनिक गरेका थिए