बैंकर्स संघले भन्याे ‘माैद्रिक निती सन्तुलीत छ, सर्कुलरकाे पर्खाइमा छाैं’ « Arthapath.com
८ श्रावण २०८०, सोमबार

बैंकर्स संघले भन्याे ‘माैद्रिक निती सन्तुलीत छ, सर्कुलरकाे पर्खाइमा छाैं’



काठमाडाैं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेकाे माैद्रिक निती सन्तुलीत रहेकाे बताएकाे छ । साेमबार संघले पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष शुनिल केसीले माैद्रिक निती सन्तुलित रहेकाे बताए ।

‘निती अहिलेकाे अवस्था सुहाउँदाे छ, भाेलीकाे दिनमा आउने सफ्टेराे/अफ्टेराे दुबै परिस्थिती हेरेर ल्याइएकाे छ ।’ अध्यक्ष केसीले भने धेरै कुरा सर्कुलरमा आउँछ, त्यसैकाे पर्खाइमा छाैं ।

https://fb.watch/l_6DEWMWrS/?mibextid=Nif5oz

भाेलीकाे दिनमा बजारमा आउन सक्ने सहज असहज दुबै परिस्थिती हेरेर ल्याइएकाे अध्यक्ष केसीले बताए । धेरै कुरा सर्कुलरमा निर्भर रहने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्