प्रोग्रेसिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त « Arthapath.com
२९ असार २०८०, शुक्रबार

प्रोग्रेसिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त



काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडकोे कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त भएका छन् ।

असार २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा श्रेष्ठलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्