प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने « Arthapath.com
२८ मंसिर २०८०, बिहीबार

प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने



काठमाडौँ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।

कम्पनीको सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्