नेरुडे लघुवित्तको संचालकमा सुलक्षणा तिमिलसिना नियुक्त « Arthapath.com
२९ माघ २०७९, आईतवार

नेरुडे लघुवित्तको संचालकमा सुलक्षणा तिमिलसिना नियुक्त



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा सुलक्षणा तिमिलसिनालाई नियुक्त गरेको छ ।

कम्पनीको माघ २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट तिमिलसिनालाई चयन गरेको हो । उनको कार्यकाल आगामि ४ वर्षका लागि हुनेछ ।


प्रतिक्रिया दिनुहोस्