यस्तो छ २०८० सालमा हुने बैंक बिदाको तालिका (सूचीसहित) « Arthapath.com
१० चैत्र २०७९, शुक्रबार

यस्तो छ २०८० सालमा हुने बैंक बिदाको तालिका (सूचीसहित)



काठमाडौं । नेपाल राष्ट्र बैकले आगामी नयाँ २०८० सालमा बैंक बिदा सम्वन्धी तालिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले आउँदो नयाँ वर्षमा हुने बैंक तथा बैंकको सूची सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द हुनेछ । २०८० सालमा ३५ दिन बैंक बिदा हुनेछ ।

यस्तै दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा हुनेछ । यस्तै, इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ २०८० मा बैंक बिदाको सूची


प्रतिक्रिया दिनुहोस्