थप १० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६९ पुग्यो « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

थप १० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६९ पुग्यो



काठमाडौं । नेपालमा आइतबार थप १०  कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा यो जानकारी दिएको हो। संक्रमितमध्ये ५ जना पुरुष र ४ जना महिला छन्। नेपालगञ्जमा नौ र वीरगञ्जमा एक गरी दशजना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्