उद्योग /बाणिज्य « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

उद्योग /बाणिज्य

कामना सेवा विकास बैंक टप थ्रीमा आइसकेको छ, आगामी वर्ष बोनस दिन्छौं

डिसहोमले राज्यलाई ७ अर्बभन्दा बढी कर बुझाइसक्यो मैले डिसहोममा अवसर देखेर लगानी बढाएँ । अर्वाै पैसा कमायो भनेर महँगो भन्ने आधार पनि छैन । मार्केटमा टेलिभिजन च्यानलको कस्ट अझै बढ्छ । संसारभरिमै नेपालीले सबैभन्दा सस्तोमा टिभी हेर्छन् । टिभीजस्तै आकाशबाटै इन्टरनेटको सेवा दिन्छौं सुदिप आचार्य, कार्यकारी निर्देशक डिस मिडिया नेटवर्क