काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस सुखद अवसरमा समस्त बैंक परिवार संर्घाईलाई हार्दिक बधाई ज्ञापन र सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ । विगत ३० वर्ष देखि विभिन्न