उद्योग /बाणिज्य « Arthapath.com
१ माघ २०८०, सोमबार

उद्योग /बाणिज्य

सस्तियो डिजेल, पेट्रोलको भाउ, निगमले कति तोक्यो नयाँ मूल्य कति ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य सस्तिएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो । आजै राती १२ बजेदेखि लागु हुने गरि निगमले माघ २ डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने स्थिर राखेको छ