काठमाडौं । गहुँको न्युनमत समर्थन मूल्य तोकिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । सूचना तथा सञ्चार मन्त्री एवं सरकारको प्रवक्त रेखा शर्माका अनुसार गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ ।