उद्योग /बाणिज्य « Arthapath.com
१४ मंसिर २०८०, बिहीबार

उद्योग /बाणिज्य

घर बहाल कर घरबेटीसँग लिन भरतपुर महानगरलाई व्यवसायीको दबाब

चितवन । चितवनका विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यवासयीहरुलाई घर बेटीले घर बहाल कर तिर्न तिर्न लगाएको कुरा कसैका सामु पनि छिपेको छैन । अहिलेसम्म घर बहाल कर आफैँले तिर्दै आइरहेका व्यवसायीहरूले घर बहाल कर घर बेटीसँग लिनुपर्ने भन्दै दबाब बढाउन थालेका छन् । उद्योग वाणिज्य सङ्घ वस्तुगत समन्वय समितिका संयोजक