अर्थपथ स्टोरी « Arthapath.com
२५ जेष्ठ २०८१, शुक्रबार

अर्थपथ स्टोरी

विद्यार्थीलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै सरकार, सुरु भयो ‘सिक्दै कमाउँदै’ कार्यक्रम

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाइका साथै उद्यमशीलता सिकाउने योजना अघि सारेको छ । यसका लागि बागमती प्रदेश सरकारले ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा उद्यमशीलताको विकास गर्ने सरकारी लक्ष्य छ । नेपालमा कयौँ विद्यार्थीहरु आफैँ कमाएर पढ्न रुचाउँछन् । कतिपय विद्यार्थीका