काठमाडौं । अन्ततः नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक आज शुक्रवार ल्याउने भएको छ । मौद्रिक नितीको तयारीबारे राष्ट्र बैङ्कको म्यानेजमेन्ट टिमको बैठक बिहीबार सम्पन्न भएको छ । मौद्रिक नीतिको ड्राफ्ट तयार भएको र आज शुक्रवार बिहान बस्ने राष्ट्र बैंककाे बोर्ड बैठकले पास गरे लगत्यै सार्वजनिक गरिने