काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्जर हुने भएका छन् । यी ३ कम्पनीबीच वैशाख २९ गते यूनियन लाइफकोतर्फबाट अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफकोतर्फबाट अध्यक्ष पियुषराज अर्याल र गुराँस लाइफकोतर्फबाट अध्यक्ष विवेक