काठमाडौं । नबिल, ग्लोबल र एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वाणिज्य बैंकमा यी ३ बैंकहरुबीच ब्यापक प्रतिस्पर्धा छ । आफूलाई एक नम्बरको बैंक बनाउनको लागि यी ३ बैंकबीच प्रतिस्पर्धा भईरहेको छ । अन्य बैंकहरु पनि प्रतिस्पर्धामा छन् तर पनि यी ३